Tuesday, May 10, 2005

आजकल खाली खुट्टा हिड्न मन लाग्छ

आजकल मलाई
पाइन्ट हातले माथि सारेर
सिमसिम पानीले भिझेको
हरियो घाँसले भरिएको चौरमा
खाली खुट्टा
बिस्तारै बिस्तारै 
हिड्न मन लाग्छ। 


0 comments:

Post a Comment